ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

न्यायाधिसमा लगनशिलता र सदाचार आवश्यक : राष्टपति भण्डारी


admin
चैत्र २०, २०७५ बुधबार  ५ : ५५ बजे


काठमाडौं,२० चैत । राष्टपति विद्यादेवी भण्डारीले स्वतन्त्रताको लागि न्यायमुर्तिका रुपमा रहेको न्यायधिसहरुले लगनशिलता र सदाचार बन्नुपर्ने बताउनु भएको छ ।

राजधानीमा जारी न्यायाधीशहरुको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले न्यायाधिसहरुमा लगनशिलता र सदाचार आवश्यक रहेको बताउनुभएको हो ।

राष्ट्रपति भण्डारीले पछिल्यो समय राज्यका विभिन्न निकायप्रति बिवादित बनाउने, राज्यका काम कारवहीप्रति अनास्था फौलाउनुको साथै आधारहित कुराबाट जनतामा दिग्भ्रमित बनाउने प्रयास भइरहेको भन्दै न्यायपालिका समेत गम्भिर हुनुपर्ने बताउनुभयो ।

यस्तै कानुन मन्त्री भानुभक्त ढकालले न्यायपलिकालाई अझै सुढृढ र व्यवस्थित गर्नका लागि न्यायशिसहरुको शुृद्धिकरण समेत आवश्यक रहेको जिकिर गर्नुभयो । मन्त्री ढकालले न्यायमा पहुंच अभाव भएका व्यक्तिहरुले समेत अन्याय भयो भने न्याय पाइन्छ भन्ने अनुभुति गर्ने सक्ने वातावरण बनाउन आवश्यक रहेको बताउनुभयो ।

यसैगरी प्रधानँन्यधीस चोलेन्द शम्शेर जबराले न्यायपलिकाले आफनो संबैधानिक र कानुनी जिम्मेवारीलाई सक्षमता पुर्वक निर्वाह गर्नुपर्ने बताउनुभयो । जवराले न्यायपलिकाप्रति आम जनताको बिश्वासलाई जीवन्त राख्न काम र व्यवहारबाट देखाउनुपर्ने धारणा राख्नुभयो ।
न्यायपालिकाको स्वतन्तत्राःन्यायिक सुसासन हाम्रो प्रतिवद्धता सहित सुरु भएको तेस्रो राष्ट्रिय सम्मेलन तीनदिन सम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसको २०० पृष्ठ लामो प्रतिबद्धतापत्र: ‘कोखदेखि शोकसम्म’ को एकीकृत अवधारणा(पूर्णपाठ)

रविमाथि सहकारी ठगी मुद्दाका‘ प्रमाण खै?’ भन्ने प्रश्नमा गगनको जवाफ: ‘मैले भनेको होइन, अदालतले भनेको हो— सर्वोच्च र जिल्ला अदालतका आदेश पढ्नुहोस्’

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कांग्रेसको २०० पृष्ठ लामो प्रतिबद्धतापत्र: ‘कोखदेखि शोकसम्म’ को एकीकृत अवधारणा(पूर्णपाठ)

रविमाथि सहकारी ठगी मुद्दाका‘ प्रमाण खै?’ भन्ने प्रश्नमा गगनको जवाफ: ‘मैले भनेको होइन, अदालतले भनेको हो— सर्वोच्च र जिल्ला अदालतका आदेश पढ्नुहोस्’

एमालेका पूर्वमन्त्री रामवीर मानन्धर र रसुवाका जनादर्न ढकाल समेत ४ दर्जन कार्यकता कांग्रेस प्रवेश

बालेनले ‘पूर्वराजा महेन्द्रले ‘स्वर्गकी अप्सरा’ भनेको स्थलमा उभिन पाउँदा खुशी लागेको’ भनेर के सन्देश दिंदैछन् ?

वर्षमानको बालेन्द्र लाई प्रश्न: “जहाँ जसले जे सुन्न चाहन्छ, त्यही बोल्दै हिँड्ने” ?

बदलिएको कांग्रेसको “भावी सभापति गगन आफैं”

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com