बुटवल, २३ चैत्र । नयां शक्ति पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराईले संबिधानमा लेखिन बांकी रहेको कार्यभार पुरा गर्न नेपालमा आदिबासी जनजाती, दलित र उत्पीडीत जाती समुदायले फेरी संघर्ष गर्ने बेला आएको बताउनु भएको छ । नयांशक्ति सम्बद्ध मगर राष्ट्रिय परिषदको प्रथम राष्ट्रिय भेलाको आज बुटवलमा ...