वैशाख, २२ काठमाडौं । नेकपाका नेता अग्नि सापकोटाले नीति तथा कार्यक्रममा प्रयोग भएको ‘मेरो सरकार’ प्रति कटाक्ष गरेका छन् । प्रतिनिधि सभामा नीति तथा कार्यक्रममा छलफलमा भाग लिदै सांसद सापकोटाले अन्तर्राष्ट्रिय प्रचलनका नाममा हाम्रो मौलिकतालाई असर पुग्ने काम गर्न नहुने बताए । जनयुद्धदेखि गणतन्त्रसम्मको अहिलेको यात्रा ...