काठमाडौँ, २६ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहांकी पत्नी सीता दाहालबीच पुनःविवाह सम्पन्न भएको छ । मागी विवाह भएको ५० वर्ष पुगेको उपलक्ष्यमा उहांको परिवारले बाबुआमाबीच दोस्रो पटक विवाह गराइदिएको हो । कास्की ढिकुरपोखरीमा जन्मनु भएका ...