ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सत्तारुढ दलकै सांसद भन्छन्, ‘सबै तिर भ्रष्ट्राचार छ, कँहा छैन भ्रष्ट्राचार’


एबीसी न्यूज


वैशाख, २२ काठमाडौं । नेकपाका नेता अग्नि सापकोटाले नीति तथा कार्यक्रममा प्रयोग भएको ‘मेरो सरकार’ प्रति कटाक्ष गरेका छन् । 

प्रतिनिधि सभामा नीति तथा कार्यक्रममा छलफलमा भाग लिदै सांसद सापकोटाले अन्तर्राष्ट्रिय प्रचलनका नाममा हाम्रो मौलिकतालाई असर पुग्ने काम गर्न नहुने बताए । जनयुद्धदेखि गणतन्त्रसम्मको अहिलेको यात्रा मौलिक रहेको भन्दै पहिले प्रयोग हुने शब्द अहिले अन्तर्राष्ट्रिय प्रचलनका नाममा कुनै कुराको बहानामा मौलिकतालाई असर पर्न नहुने बताए । 

उनले भने, ‘हाम्रो सिजनात्मकता हाम्रो मौलिकता भित्रबाट हुनु पर्छ, कसैको नक्कल गर्ने कुरा किमार्थ सहि हुदैन ।’

नीति तथा कार्यक्रम सकारात्मक भएपनि कार्यन्वयन पक्षमा सरकारले ध्यान दिनुपर्ने बताए । 

अहिले भ्रष्ट्राचार व्यापक बढेको भन्दै भ्रष्ट्राचार नियन्त्रण गर्न हागा काटेर नहुने भन्दै जरो नै उखेल्नु पर्ने बताए । उनले कुनै प्रवचन दिएर, कसम खुवाएर भ्रष्ट्राचार नियन्त्रण गर्न नसकिने बताए । बालुवाटार, खुलामञ्च, तारागाउँ, पोखरा, जनकपुर जताततै भ्रष्ट्राचार रहेको बताए ।

सांसद सापकोटाले सरकारी, सार्वजनिक, गुठिको जग्गा अनुसन्धान गर्न उच्च स्तरीय आयोग बनाउन माग गरे ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com