काठमाडौं, १८ बैशाख । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले श्रमिकको हक, अधिकार र सुरक्षाको प्रत्याभूति गर्न कम्युनिस्ट सरकार सक्रिय रहेको बताउनु भएको छ । १३० औं विश्व मजदुर दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले यस्तो बताउनु भएको हो । सरकारले श्रमजीविको ...