काठमाडौं, ११ पुस । मुलुक संघीयताको अभ्यासमा गएपनि अझै केन्द्रीकृत प्रवृत्तिले गांजिरहेको छ । शक्ति, श्रोत साधन र अधिकारको विकेन्द्रिकृत गर्न नै संघीयताको आधारभूत चरित्र हो । संघीयताको अभ्यास हुन थालेको अढाइ वर्ष बढी भो । तर, कुल बजेट खर्चको औसतमा अझै काठमाडौ लगभग ५० ...