पोखरा,२७ फागुन । पुर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विप्लवलाई आफ्नो सिको गर्न नहुने बताएका छन् । पोखरामा सोमबार प्रेस सेन्टरद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले यस्तो अभिव्यक्ति दिनु भएको हो । उहाँले विप्लबले असामाजिक तथा राज्य बिरोधी गतिबिधी गर्नु भन्दा वार्ता ...