काठमाडौं, १० पुस । प्रतिनिधिसभाको राज्यव्यवस्था समितिमा संघिय निजामति सेवाको गठन सञ्चालन र सेवाको सर्त सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक छलफलको अन्तिम चरणमा छ । कर्मचारीको सरुवा बढुवा, आरक्षण, सेवा निवृत्तका साथै पदपुर्तिको बिवाद टुंगाउदै विधेयक अन्तिम चरणमा आइपुगेको हो । संघीय निजामति सेवा सम्बन्धि ...