काठमाडौँं, ३० फागुन । बिहीबार काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा गाडीको ओहोरदोहोर सामान्य छ । अघिल्लो दिनको तुलनामा गाडी कम चले पनि कतै अवरोध भने नरहेको प्रहरीले जनाएको छ । नेपाल प्रहरीले सुरक्षा व्यवस्था कडा पारिएको भन्दै निर्वाध रुपमा गाडी चलाउन समेत आग्रह गरेको छ ...