काठमाडौं, १६ पुस । नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन कार्यक्रमलाई लक्षित गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबार वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ । ठमेलबाट र्यालीसहित उद्घाटन समारोहको समूह दिउँसोको समयमा दशरथ रङ्गशालासम्म जाने हुदाँ थापाथली, त्रीपुरेश्वर, कालीमाटी, शहीद गेट, जमल, केशरमहल क्षेत्रमा ...