काठमाडौं, १६ पुस ।नेपाल भ्रमण वर्ष–२०२० आज यहाँ भव्यरूपमा शुभारम्भ गरिएको छ । स्थानीय शहीद रङ्गशालामा आयोजित शुभारम्भ कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सैनिक विद्यालय धरान, लाखेनाच, नेपाल स्काउट, विभिन्न जातजातिले झाँकी प्रदर्शन गरे । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आफ्नो ...