काठमाडौं, १८ पुष । भारतमा पछिल्लो समय नरेन्द्र मोदी नेतृत्वको हिन्दु राष्ट्रवादी भारतीय जनता पार्टी (भाजपा) ले नागरिकता सम्बन्धि विधेयक पारित ग¥यो । यो विधेयकले सिंगो भारत मात्रै तरंगित भएन छिमेकी राष्ट्रहरुमा समेत यसको प्रभाव पर्न सक्ने विषयमा विश्लेषकहरुले अनेक अड्कलबाजी गर्न थालेका छन् । ...