काठमाडौं, २७ माघ । नोवेल कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या बढिरहेको भए पनि उपचारबाट निको हुनेहरु पनि बढ्दै गएको छन् । चीनमा महामारीका रुपमा फैलिएको नोवेल कोरोना भाइरसका कारण एकै दिन ९७ जनाको मृत्यु भएको छ । आइतबार एकै दिन नोवेल कोरोनाका कारण ९७ ...