काठमाडौं, २५ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्माणको क्रममा रहेको रानीपोखरी र धरहराको अवलोकन गनुभएको छ । आज बिहान उहा रानीपोखरी र धरहरा क्षेत्रमा पुगेर त्यहाँ भइरहेको पुनर्निर्माण कार्यको अवलोकन तथा त्यसबारे जानकारी लिनुभएको हो । राष्ट्रपति भण्डारीलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ...