काठमाडौं, २४ माघ । नेपालमा दातको स्वास्थ्यमा धेरैले गम्भिरतापूर्वक ध्यान दिईएको देखिदैन । त्यसो त, देशमै केही वर्ष अघिसम्म त औंलामा गन्न मिल्ने मात्र दन्त चिकित्सकहरु थिए । अहिले पनि जति चिकित्सकहरु छन्, शहरी क्ष्ँेत्रमा मात्रै छन् । विश्व स्वास्थ्य संगठनको अध्ययन अनुसार औद्योगिक राष्ट्रका ...