काठमाडौं,२२ जेठ । भारतीय वायुसेनाको विमान एएन–३२ लाई खोज्ने क्रम जारी छ । ४२ घण्टा अघि एएन–३२ विमान ८ चालक दलसहित ६ व्यक्तिलाई लिएर असमका जोरहाटबाट अरुणाचल प्रदेशका लागि निस्किएको थियो । सोमबार दिउँदो १ बजेपछि विमानबाट सम्पर्क टुटेको थियो । ४२ घण्टा बितिसक्दा ...