काठमाडौं, २७ माघ । विकाससम्बन्धी काम गर्ने सङ्घ र प्रदेशका मन्त्रालय तथा स्थानीय तहबीच समन्वयका लागि ‘युटिलिटी करिडोर’ को अवधारणासहित यसको कानून निर्माणअघि बढाउन प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले सरकारलाई निर्देशन दिएको छ ।‘युटिलिटी करिडोर’ सम्बन्धी छलफल कार्यक्रममा समितिले शहरी विकास मन्त्रालयलाई चालू अधिवेशनमा विधेयक पेश ...