नेपालगन्ज, १७ बैशाख । देशभर जारी कक्षा १२ को परिक्षामा बाँकेको नेपालगन्जमा भने परिक्षा हल भित्र बोराका बोरा चिट फेला परेका छन् । मंगलबार नेपालगन्ज नगरका विभिन्न परिक्षा केन्द्रको अनुगमनको क्रममा परिक्षा हलमा ठूलो मात्रामा चिट भेटिएको हो । नेपालगन्ज उप–महानगरपालिकाले गरेको अनुगमनको क्रममा परिक्षा ...