बुटवल, २ फागुन । प्रदेश ५ सरकारले प्रदेशमा सञ्चालन हुने आयोनाहरुबाट १० हजार नागरिक लाभान्वित नहुने आयोजनाहरुलाई गौरबको आयोजनाा भन्न नपाईने निर्णय गरेको छ । प्रदेश ५ सरकारको मन्त्री परिषदले प्रदेश गौरवका आयोजना निर्धारण सम्बन्धी मापदण्ड–२०७६ स्वीकृत गर्दै गौरबका आयोजनाहरुको मापदण्ड तोकेको छ । मन्त्री ...