पाँचथर, ७ जेठ । पाँचथरमा दुई घरपरिवारका ९ जनाको विभत्स हत्या भएको छ भने १ बालिका घाइते छिन्। जिल्लाको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटे भन्ने स्थानमा हत्या भएको हो । १ बालिका घाइते छिन् । जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी निरीक्षक अनील पौडेलले एक परिवारको पाँच र ...