काठमाडौं, १० जेठ । सूर्यविनायक नगरपालिकाले दुई वर्षको अवधिमा ३७ वटा नयाँ कानूनको निर्माण गरेको जनाएको छ । सूर्यविनायक नगरपालिकामा जननिर्वाचित प्रतिनिधिले पद बहाली गरेको आज दुई वर्ष पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा नगरपालिकाले ३७ वटा नयाँ कानून निर्माण भएको नगरपालिकाका प्रमुख वासुदेव थापाले जानकारी ...