काठमाडौं, १३ जेठ । आइतबार राती एकैदिन काठमाडौंका दस ठाउँमा बम पड्काउने विप्लव माओवादीको योजना रहेको खुलेको छ। प्रहरीले उपत्यकाको तीन ठाउँ विस्फोट र शृंखलाबद्ध रूपमा प्रेसरकुकर बम फेला परेपछि प्रहरीले पक्राउ गरेका आठ जना विप्लव कार्यकर्ताबाट उक्त योजना खुलेको हो। यसको सुरूआत आइतवार अपराह्न ...