ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपत्यकामा कडा सुरक्षा, नाकामा सादा पोशाकका प्रहरी परिचालन


एबीसी न्यूज
जेष्ठ १३, २०७६ सोमबार  ७ : १६ बजे

काठमाडौं, १३ जेठ । आइतबार दिउँसो सुकेधारा र घट्टेकुलोमा बम विस्फोटपछि काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था थप कडा पारिएको छ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले बन्द घोषणा गर्नुअघि नै हामीले हुन सक्ने घटनाको विश्लेषण गरी सुरक्षा व्यवस्था थप मजबुत बनाएका छौं,’ महानगरीय प्रहरी कार्यालयका डिआइजी शैलेश थापा क्षेत्रीले भन्नुभयो । डिआइजी क्षेत्रीले घटनापछि ३ वटै जिल्ला र महानगरीय अपराध महाशाखाका प्रमुखहरुलाई सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिइसकेका छन। बम विस्फोटपछि उपत्यकाको अवस्था सामान्य रूपमा फर्किसकेको काठमाडौं प्रहरी परिसरका एसएसपी उत्तम सुवेदीले जानकारी दिए।

बम विस्फोटपछि उपत्यकाको चोक चोकमा प्रहरी खटाइएको छ भने जाँचलाई कडा पारिएको छ। उपत्यका भित्रिने नाका र उपत्यकामा सादा पोशाकमा पनि प्रहरी खटाइएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इस्लामाबाद वार्ता: के भइरहेको छ?

इस्लामाबादमा ऐतिहासिक कूटनीतिक क्षण: अप्रत्यक्ष वार्ता सुरु

सम्बन्धित

काठमाडौंका सडकमा ढकमक्क फूल फुलाउने महानगरको नयाँ अभियान (तस्बिरसहित)

“१३ दिनको हिरासतपछि ओली–लेखक रिहा: कानुनी प्रक्रिया कि राजनीतिक स्टन्ट?” — वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसँग विशेष अन्तर्वार्ता

उपसभामुख रुबीकुमारी ठाकुरले लिइन् सपथ

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीविरुद्ध आन्दोलन घोषणा

हर्क साङपाङको मार्मिक प्रश्न : दार्चुलाको पीडा सिंहदरबारले कहिले सुन्छ ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com