ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुकेधारा र घट्टेकुलोमा सिलिन्डर विस्फोट, विस्फोट स्थलमा सेना तैनाथ( भिडियोसहित)


एबीसी न्यूज
जेष्ठ १२, २०७६ आईतबार  ५ : ५६ बजे


काठमाडौं,१२ जेठ । राजधानीको सुकेधारा र घट्टेकुलमा आइतबार दिउँसो भएका दुई फरक–फरक विस्फोटमा तीन जनाको ज्यान गएको छ।

सुकेधारामा ग्यास सिलिन्डर विस्फोट हुँदा दुई जनाको मृत्यु भएको हो। घटनामा ५ जना घाइते रहेको महानगरीय प्रहरी वृत्त ले जनाएको छ । घाइतेलाइ ५ ओम अस्पताल लगिएको छ। मृतकको सनाखत हुन सकेको छैन। प्रहरीले मुचुल्का उठाउने काम गरिरहेको छ।

घट्टेकुलोमा भएको विस्फोटमा एक जनाको ज्यान गएको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले जानकारी दिए। घट्टेकुलोमा २ व्यक्ति घाइते भएका छन्।

त्यहाँ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पुगेको छ। सञ्चारकर्मीलाइ घटना स्थलमा जानबाट रोकिएको छ। घट्टेकुलोस्थित संगम गल्लीभित्रको घरमा बिस्फोट भएको हो। त्यहाँ घाइते भएका एक जनालाई वीर अस्पताल लगिएको छ। विस्फोटपछि एक जना घाइते भागेको स्थानियबासीले बताए ।

https://youtu.be/y0DFMkL9-rM

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इस्लामाबाद वार्ता: के भइरहेको छ?

इस्लामाबादमा ऐतिहासिक कूटनीतिक क्षण: अप्रत्यक्ष वार्ता सुरु

सम्बन्धित

काठमाडौंका सडकमा ढकमक्क फूल फुलाउने महानगरको नयाँ अभियान (तस्बिरसहित)

“१३ दिनको हिरासतपछि ओली–लेखक रिहा: कानुनी प्रक्रिया कि राजनीतिक स्टन्ट?” — वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसँग विशेष अन्तर्वार्ता

उपसभामुख रुबीकुमारी ठाकुरले लिइन् सपथ

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीविरुद्ध आन्दोलन घोषणा

हर्क साङपाङको मार्मिक प्रश्न : दार्चुलाको पीडा सिंहदरबारले कहिले सुन्छ ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com