बुटवल, १३ जेठ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव बिष्णु पौडेलले आगामी आर्थिक वर्ष तिब्र बिकासको आर्थिक वर्ष बनाउने तयारी भएको बताउनु भएको छ । बुटवल उप महानगरपालिकाको बुटवल मण्डपमा निर्माण हुने अन्तरराष्ट्रिय स्तरको प्रदर्शनी केन्द्रको शिलान्यास गर्दै महासचिव पौडेलले सरकारले आगामी वर्ष इतिहासकै तिब्र ...