चितवन, २१ चैत । चितवनको खैरहनी नगरपालिका–१ स्थित सिमलघारीमा चट्याङ लागेर चार जना घाइते भएका छन् । घाइते हुनेमा रत्ननगर नगरपालिका–५ की करिब ४५ वर्षीया सुशीला परियार, वर्ष १२ वर्षीया ज्योती परियार, वर्ष १० वर्षया सिम्रन परियार र वर्ष ९ वर्षीया काजल परियार रहेको प्रहरीले जानकारी ...