नेपालगञ्ज, ४ असार । बाँकेको नरैनापुर गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको छ । गाउँपालिका–३ कालाफाँटाबाट आजदेखि शुरुआत गरिएको कार्यक्रम गाउपालिका अध्यक्ष इस्तियाकअहमद शाहले शुभारम्भ गर्दै केही दिनभित्रै अन्य वडामा पनि उक्त कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो । पहिलो चरणमा सिँचाइका लागि पोखरी निर्माण ...