ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारले गुठी विधेयक फिर्ता लियो


एबीसी न्यूज
असार ३, २०७६ मंगलबार  ५ : २८ बजे

 

काठमाडौं, ३ असार । सरकारले विवादित गुठी विधेयक फिर्ता लिएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पदमा अर्यालले मंगलबार अपरान्ह पत्रकार सम्मेलन गरी सो विधेयक फिर्ता लिने निर्णय गरिएको जानकारी दिनु भएको हो । सो विधेयकलाई लिएर जनसमुदायमा विभिन्न किसिमका भ्रम सृजना गर्ने, उत्तेजित पार्ने र वातावरणलाई नै बिथोल्ने कोसिस भएकाले सम्बन्धित सरोकारवालाहरुसँग थप छलफल गर्न परामर्श गर्न आवश्यक देखिएको हुँदा राष्ट्रियसभामा पेश गरिएको सो विधेयक फिर्ता लिइएको मन्त्री आर्यालको भनाई छ ।

सरोकारवाला निकायको चर्को दवावपछि सरकारले सो विधेयक फिर्ता लिने निर्णय गरेको हो । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं उपत्यकामा पार्टीबाट निर्वाचित जनप्रतिनिधिसँग पनि सो विधेयकका सम्बन्धमा परामर्श गर्नु भएको थियो । सरोकारवाला निकायले पनि सो विधेयक फिर्ता लिन दवाव दिँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पूर्वमन्त्री खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

एक मात्र विकल्प महाधिवेशन ः राप्रपा महामन्त्री राणा भिडियो

सम्बन्धित

कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो ७ दिने स्पष्टीकरण

तिब्बत र ताइवानसम्बन्धी गतिविधिबाट टाढा रहन चीनको नेपाललाई दबाब

‘ज्योतिष शास्त्रीय दृष्टिमा २०८३ साल नेपालका लागि शुभ रहेको छ’

समानान्तर गतिविधि नरोकेपछि पूर्णबहादुरलाई कांग्रेसले स्पष्टीकरण सोध्ने

सभामुख डीपी अर्यालको गाडीलाई सिंहदरबार पुगेर ट्राफिकले काट्यो चिट

रास्वपाले बोलायो संसदीय दलको बैठक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com