ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देश बनाउन पुरानो सोच बदल्नुपर्छ– पूर्व अर्थमन्त्री पाण्डे


एबीसी न्यूज
जेष्ठ ८, २०७६ बुधबार  ७ : २३ बजे


काठमाडौं, ८ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्व अर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले पुरानो सोचले देश विकास नहुने भन्दै नयाँ विकासको सोच अघि सार्नुपर्ने बताउनुभएको छ ।

सम्पादक नवीन काफ्ले रहनुभएको ‘अर्थ र व्यापार’ साप्ताहिकको आठौँ वार्षिकोत्सवको अवसरमा प्वाइन्ट मिडियाद्वारा आज राजधानीमा आयोजित ‘समृद्ध नेपालका आधार र अबको जिम्मेवारी’ विषयक अन्तक्र्रियाका क्रममा नेता पाण्डेले पुरानो सोच र पुरानो तरिकाबाट जाँदा आर्थिक विकास हुनै नसक्ने जिकिर गर्नुभयो । नेपालमा २८ प्रतिशत निजी जमीन कसरी परिचालन गर्ने भन्नेमै समस्या रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “निजी जमीन कसरी भोगचलन गर्ने भन्नेमा ठूलो समस्या छ, सडकका लागि मुआब्जा छुट्याउदा एक लाख तोक्यो, परियोजना सञ्चालन गर्ने बेलामा रु १० लाख हुन्छ, त्यो सरकारले मुआब्जा तिर्न नै १० वर्ष लाग्छ, अनि कसरी परियोजना चल्छ ।” उहाँले अहिले पुँजीगत खर्च नहुनुमा पनि यस्तै समस्या रहेको बताउँदै पूर्व पश्चिम रेलमार्ग होस् या जलविद्युत् आयोजना सञ्चालन गर्न पनि जमीनको व्यवस्थापन नै ठूलो चुनौती रहेको बताउनुभयो ।

“रेलमार्ग या जलविद्युत् बनाउनु प¥यो, जे गर्दा पनि जमीन चाहिन्छ, जब हाइड्रो बनाउने भनेर गयो जमीनको भाउ बढ्छ, कार्टेलिङ हुनथाल्छ, अनि कसरी हुन्छ प्रगति, पहिलो त जमीनको समस्या हल गर्नुप¥यो नी ।” उहाँले थप्नुभयो । अर्का पूर्व अर्थमन्त्री शङ्करप्रसाद कोइरालाले विकास खर्च बढाउनतर्फ ध्यान केन्द्रीत गर्नुपर्नेमा जोड दिँदै सरकारले एउटा वातावरण तयार पारेपनि पर्याप्त नभएको उल्लेख गर्नुभयो । कार्यक्रममा प्वाइन्ट मिडियाले विभिन्न क्षेत्रका सात व्यक्तिलाई सम्मान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी गम्भीर घाइते

संयुक्त राष्ट्रसंघको अपिल — “असल नियतका साथ वार्तामा बस्नू”

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी गम्भीर घाइते

संयुक्त राष्ट्रसंघको अपिल — “असल नियतका साथ वार्तामा बस्नू”

“अमेरिकामाथि भरोसा छैन” — इस्लामाबादमा इरानी सभामुख गालिबाफको कडा सन्देश

काठमाडौंका सडकमा ढकमक्क फूल फुलाउने महानगरको नयाँ अभियान (तस्बिरसहित)

सुशासनको डंका पिट्नेहरू नै सम्पत्ति लुकाउँदैछन्:शंकर पोखरेल

इतिहास १० दिनपछि आर्टेमिस-२ को टोली सुरक्षित रूपमा पृथ्वी फर्कियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com