काठमाडौं, १३ कात्तिक । नियमित स्वास्थ्य परीक्षणका लागि ग्राण्डी अस्पताल पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीको सबै परीक्षणको रिपोर्ट आउन बाँकी रहेकाले आज राति अस्पतालमै रहने सम्भवाना बढेको छ । अस्पताल स्रोतका अनुसार प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सकहरुले स्वास्थ्य परीक्षणको रिपोर्ट विश्लेषण गरिरहेको जनाएको छ । प्रधानमन्त्रीका ...