काठमाडौँ, ६ कात्तिक । बलात्कार गरि हत्या गरेर अमेरिका फरार भएका एक नेपालीलाई अमेरिकी प्रहरीले पक्राउ गरि नेपाल प्रहरीलाई बुझाएको छ । पक्राउ पर्नेमा झापा चन्द्रगढी नगरपालिका–३ घर भएका लिलाराज गौतम रहेका छन् । गौतमलाई बुधबार टर्किस एयरलाईन्सको विमानबाट नेपाल ल्याइएको नेपाल प्रहरीका प्रवक्ता विश्वराज ...