काठमाडौ १५ साउन । गुल्मीमा पहिरोका कारण कालीगण्डकी सडक पूर्णरूपमा अवरुद्ध भएको छ । आज बिहान कालीगण्डकी गाउँपालिकाको गरगरे र मुल्कमा ठूलो चट्टानसहितको पहिरो खसेपछि सडक पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी पूर्तिघाटबाट सुरक्षाकर्मी परिचालन गरिएको ...