काठमाडौ १५ साउन । सभामुख देवराज घिमिरेले संसद्को शक्ति डिजिटल पहुँच र जनविश्वासमा निहित रहेको बताउनुभएको छ । जेनेभा, स्विट्जरल्याण्ड यही साउन १३ गतेदेखि १५ गते ९२९–३१ जुलाई २०२५०सम्म भइरहेको संसद्का सभामुखको छैटौँ विश्व सम्मेलनमा सभामुख घिमिरेले संसद्को शत्ति डिजिटल पहुँच र जनविश्वासमा निहित रहेको ...