काठमाडौं १७ बैशाख । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह मंगलबार एक साता लामो भ्रमणका लागि नयाँ दिल्ली पुगेका छन्।भारतीय विदेश मन्त्रालयको निमन्त्रणामा मुख्यमन्त्री शाह नेतृत्वको टोली भारत गएको हो। महिनौँदेखि भारत भ्रमणको अपेक्षामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत निम्तो नदिएको चर्चा भइरहेका बेला भारतले ...