काठमाडौ १६ बैशाख । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले आन्दोलनरत शिक्षकहरूलाई विद्यालयमा फर्कने वातावरण बनाउन सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद खतिवडाले विद्यालयमा विद्यार्थी पढाउनु पर्ने विद्यार्थीलाई दिनहुँ बानेश्वरमा गीत गाउने अवस्थाको अन्त्य गर्नु पर्ने बताएका हुन् । ‘बानेश्वरको किनारमा दिनैपिच्छे जुलुस ...