काठमाडौं १७ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालको १०० दिन पूरा गर्नुभएको छ । कार्यकालको १०० दिन पूरा भएको अवसरमा राष्ट्रपति ट्रम्पले आफ्ना उपलब्धिहरू दाबी गर्दै चुनावी अभियानकै शैलीको भाषण गर्नुभएको बीबीसीले जनाएको छ । मिशिगनमा समर्थकहरूको भीडमा बोल्दै ट्रम्पले गहिरो परिवर्तनका ...