काठमाडौं १८ बैशाख । सरकारसँग नौ बुँदे सहमति भएसँगै गएको चैत २० गतेदेखि काठमाण्डौमा आन्दोलन गर्दै आएका शिक्षकहरु विद्यालय फर्कन थालेका छन् । उनीहरुको मुख्य माग रहेको शिक्षा विधेयक आउँदो असार १५ भित्रै पारित गर्ने प्रतिबद्धता आएको छ । योसहित अरु विभिन्न मागमा सहमतिपछि शिक्षक ...