काठमाडौं, २७ वैशाख । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सँगै बसेर छलफलमा गर्न र समस्या समाधान गर्न आग्रह गर्नुभएको छ । सोमबार केहीबेर अघि उहाँले सामाजिक सञ्जाल ट्वीटरमार्फत ओलीले यस्तो आग्रह गर्नुभएको हो । उहाँले प्रधानमन्त्रीले विश्वासको मत लिन बैठक बस्न लागिरहेको अवस्थामा ...