काठमाडौं, १९ । भदौ काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले आफ्नो कार्यकाल सुरु भएको १०० दिनका उपलब्धि सार्वजनिक गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले छ बुँदामा रहेर १०० दिनका उपलब्धि सार्वजनिक गरेका छन् । उनले १०० दिनमा फुटपाथको ठेला हटाएकोदेखि यम बुद्धको सालिक निर्माण ...