काठमाडौं, १६ भदौ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग महाभियोग सिफारिस समितिले आज पनि बयान लिंदैछ । समितिको बैठक आज बिहान ११ बजे बस्दैछ ।बयानको पहिलो दिन हिजो उहाँसँग सम्बन्धित ४३ प्रश्नमध्ये चार प्रश्नमा मात्रै छलफल भएको छ । हिजो बयानका क्रममा उहाँले राजनीतिक दल, ...