ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नागरिकता विधेयक : समितिबाट पनि जस्ताको तस्तै पास


एबीसी / संवाददाता
भाद्र १५, २०७९ बुधबार  ५ : ४९ बजे

काठमाडौं, १५ भदौ । राष्ट्रियसभाको विधायन समितिले नागरिकता विधेयकलाई जस्ताको तस्तै पारित गरेको छ। बहुमतले कुनै संशोधनबिना विधेयक पारित गरेको समितिका सदस्य भगवती न्यौपानेले जानकारी दिइन्। समितिका १५ सदस्यमध्ये एमालेका तीन सांसदले फरक मतका रुपमा छुट्टै प्रस्ताव राखेका थिए भने स्वतन्त्रबाट खिमलाल देवकोटा र विमला राई पौड्यालले फरक मत राखेको न्यौपानेले बताइन्।

भगवती न्यौपानेसहित समितिका अन्य सदस्यहरु भने यथास्थितिमै विधेयक पारित गर्नुपर्ने पक्षमा उभिएका थिए। समितिले भोलि नै राष्ट्रिय सभामा प्रतिवेदन पठाउने तयारी गरेको छ। राष्ट्रियसभाले पनि भोलि दिउँसो ३ बजे बस्ने बैठकबाट विधेयक पारित गर्ने तयारी रहेको बताइएको छ।

तर, संसद सचिवालयका महासचिव डाक्टर भरतराज गौतमले आज सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा भने समावेश गरिएको छैन।राष्ट्रपतिबाट फिर्ता पठाइएको विधेयक प्रतिनिधिसभाबाट विधेयक जस्ताको तस्तै पास भइसकेको छ। राष्ट्रियसभाबाट पनि पास गरेर राष्ट्रपतिले प्रमाणीकरण गरेपछि यो ऐन बन्ने कानुनी व्‍यवस्था छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुधनको राजीनामाप्रति प्रचण्ड– जे गर्नुभयो, राम्रो गर्नुभयो

करको दर घटाउनुपर्छ ः राजनीतिक विश्लेषक , रायमाझी भिडियो

सम्बन्धित

सुधनको राजीनामाप्रति प्रचण्ड– जे गर्नुभयो, राम्रो गर्नुभयो

विवादित भूमिका : सरकार बनेको २६ दिनमै गयो २ मन्त्रीको पद

राजीनामा बुझाएर प्रधानमन्त्री कार्यालयबाट बाहिरिए सुधन गुरुङ

चौतर्फी आलोचनापछि गृहमन्त्री गुरुङले दिए राजीनामा

मन्त्री हुनु दुई दिन अघि भेडेटारमा जग्गा किन्ने गृहमन्त्री गुरुङ: मूल्यांकन र स्रोतबारे प्रश्न !

सफलताको जस लिनेले पराजयको जिम्मेवारी पनि लिनुपर्छ: विष्णु पौडेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com