काठमाडौ २१ असार । अमेरिकाको टेक्ससमा बाढीका कारण मृत्यु भएकाको संख्या २४ पुगेको छ। यसैबीच क्रिस्चियन ग्रीष्मकालीन शिविरबाट बेपत्ता २५ बालबालिकाको खोजी जारी रहेको बीबीसीले जनाएको छ। टेक्ससका धेरै क्षेत्रमा राज्य आपत्काल घोषणा गरिएको छ। बाढीका कारण धेरै सडक बन्द भएका छन् भने फोन सेवा ...