काठमाडौ २१ असार । हमासले गाजामा युद्धविराम र बन्धकहरूको रिहाइसम्बन्धी अमेरिकाको नयाँ प्रस्तावप्रति ुसकारात्मक प्रतिक्रियाु दिएको छ। हमासले विज्ञप्ति जारी गर्दै आफू तत्काल वार्ताका लागि तयार रहेको जानकारी दिएको हो। वार्ताबारे जानकार एक प्यालेस्टिनी अधिकारीले बीबीसीलाई बताएअनुसार हमासले प्रस्तावको रूपरेखा स्वीकार गरेको छ। यद्यपि, हमासले ...