काठमाडौ ९ साउन । नेपाली कांग्रेसले कात्तिकमा हुने रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनको विषयमा आजबाट छलफल सुरु गरेको छ । सभापति शेरबहादुर देउवाले छलफलका लागि रुपन्देहीमा हुने उपनिर्वाचन हुने गरी मुख्य एजेण्डा बनाएर शीर्ष नेताहरुलाई डाकेका थिए । देउवा निवास बुढानीलकण्ठमा शुक्रबार विहान भएको ...