काठमाडौ १० साउन । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षकहरुमाथि बेइमानी र धोका हुन नदिने प्रतिवद्धता जनाएका छन्। शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले शिक्षकहरुसँग असार १५ भित्रै विद्यालय शिक्षा ऐन संसद्मा प्रस्तुत गर्नेप्रतिवद्धता जनाएपनि जालझेल गरेर अहिलेसम्म ...