काठमाडौ ९ साउन । बागमती प्रदेशमा नेपाली कांग्रेसका चार जना मन्त्रीले राजीनामा दिएका छन् । मुख्यमन्त्री बहादुरसिंह लामाले सहज रूपमा राजीनामा नदिएपछि आज प्रदेशका चार जना मन्त्रीले राजीनामा दिएका हुन् । प्रदेशमा कांग्रेसका दुई जना नेताका बीचमा आलोपालो मुख्यमन्त्री बन्ने सहमति भए पनि त्यसको कार्यान्वयनका ...