काठमाडौ ९ साउन । टोखामा समातिएको २५ करोड बराबरको विदेशी मुद्राका मालिक भनिएका व्यक्ति ३५ लाख रुपैयाँ धरौटीमा छुटेको खुलेको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका(४ का नारायण पौडेल जिल्ला अदालत काठमाडौंबाट ३५ लाख धरौटीमा छुटेको खुलेको हो। अदालतका सूचना अधिकारी दीपक श्रेष्ठका अनुसार पौडेल गत असार ...