काठमाडौ ९ साउन । कृषि मन्त्रालयले मधेशका किसानका लागि राहतसहितको कार्ययोजना बनाएर कार्यान्वयन गर्ने तयारी गरेको छ । विपद् सङ्कटग्रस्त क्षेत्रमा तत्कालै आवश्यक पर्ने विषयमा अध्ययन गर्न प्रभावित क्षेत्रमा टोली पनि खटिएको छ । टोलीको रायसुझावका आधारमा किसान केन्द्रित कार्यक्रम लैजाने मन्त्रालयको योजना छ । ...