काठमाडौ ८ साउन । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युिनष्ट पार्टी नेपालका नेता सिपी गजुरेलले अहिले पनि जनगणतन्त्र नआएको बताएका छन्। ललितपुरमा बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले अहिलेको गणतन्त्र बुर्जुवा गणतन्त्र भएको बताए। बुर्जुवा गणतन्त्रले देशको विकास गर्न नसक्ने उनको भनाइ ...